माघे संक्रान्ति कार्यक्रम २०८२
अनुष्ठान को लागी हाम्रो नियम
छोरा जन्म भएमा ९ दिनमा र छोरीको ७ दिनमा जैसी धामी वा भाइृखलकका जेष्ठ ब्यक्तिले नामकरण दिने चलन छ र न्वारन गर्दा चोखाउनलाई कुटम्व वाट गरिन्छ ।
चोचाङ्गे समाज समुदाय आफ्नो परम्परा र इतिहासमा गहिरो जरा गाडेको जीवन्त र सांस्कृतिक रूपमा धनी जातीय समूह हो।
चाेचाङ्गी समाज नेपाल को बारेमा
हाम्रो बारेमा
मानव सभ्यताको जव शुरुवात भयो तव मानिसहरुको आआफ्नो समुह वनाई विभिन्न ठाउहरुमा भौगोलिक थातथलो अनुसार विभिन्न प्रकारका नीति नियमहरु सृजना गर्दे एक समुदाय हुदै सामाजिक रुपमा लागु गर्न थालियो र त्यही रहन सहन वाट नै रितिरिवाज, संस्कृतिको उत्र्सजन भयो । आजको समयको अवस्था सम्म आईपुग्दा कैयौ मानव सभ्यता र पूर्वजहरुको इतिहास र किम्वदन्तिका भनाईहरुको आधारमा केही समय अगाडि देखिको पूर्वजहरुको नामकरण वाट आफ्नो ढंगले इतिहास रचेको पाइन्छ, सुन्न पाइन्छ । तैपनि जहा सम्म एक समुदायको सृष्टि कर्ताको नामकरण यस मिश्रित समाजमा विभिन्न प्रश्नहरु खडा हुन्छ । सर्वप्रथम त पूर्खाको नाम के हो ? कुन कुलको र गोत्र के हो ? के जात हो ? वशंजको थर के हो ? र्पुख्यौली घर कहा हो ? यि सवै कुरा जन्म देखि मृत्युपरान्त सम्मको र्कम काण्डमा अत्यन्त खड्किने प्रश्नहरु हुन ।
यी प्रसङ्गलाई हेर्दा नेपालमा मगर जातिको थरहरु अनेकौ थरहरुको नामकारण भौगोलिक र भाषिक रुपमा फरक फरक भएको पाइन्छ । नेपाल मगर संघमा आवद्ध हुदै जॉदा मगरका कैयौ लेखकहरुको लेखमा चोचाङ्गी थर उल्लेखित गर्न मगर जातिको सुचीमा सुचिकृत गरिएको छ । नेपालको...
चोचाङ्गी समाज नेपालले समुदायको संस्कृति संस्कार सम्वद्र्धन र पुस्तान्तरणको निरन्तरता दिनु
जेदौ, नमस्कार
हाम्रो देश, हाम्रो पूर्खा, हाम्रो गरिमा ।
हाम्रो इतिहास, हाम्रो संस्कृति, हाम्रो महिमा ।।
यो सन्देश चोचाङ्गी समाज नेपाल र ब्यक्तीगत तर्फ वाट सम्पुर्ण चोचाङ्गी परिवार सदस्यहरु, इष्टमित्रहरु लगायत शुभचिन्तकहरु संग साझा गर्न पाउ‘दा म अत्यन्त गर्वका साथ नमन ब्यक्त गर्न चाहन्छु ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र अनेकता भौगलिकतामा रहेको छ । यस देशभरि छरिएर रहेका मगर जाति भित्र चोचाङ्गी थरहरुको बसोवास गर्दे आइरहेका छन । यस समाजको उद्देश्य चोचाङ्गी दाजुभाईहरु गोलवन्द हुदै पूर्खाहरुको जिवन्त इतिहासको संरक्षण गर्दे र आउने पुस्ताहरुलाई मार्ग निर्देशनका साथै नेपाली समाज र चोचाङ्गीहरुको सामूहिक उत्थानमा समाजको स्थापना गर्ने हेतुले खोलिएको संस्था हो ।
हाम्रो जिवन्त पुर्खाका सन्ततिहरुलाई एकतावद्ध गर्दै हाम्रो परम्परा, भाषा, संस्कार, सांस्कृतिक संरक...
कार्यक्रमहरू
हाम्रो कार्यक्रम बारे जानकारी
चाेचाङ्गी समाज यसका सबै सदस्यहरूको प्रगति र कल्याण सुनिश्चित गर्दै हाम्रो समुदायको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न समर्पित छ।
आगामी कार्यक्रम
हाम्रो आगामी कार्यक्रम बारे सुचना
मगर समुदाय नेपालका आदिवासी जनजातिहरू मध्ये एक हो, जो आफ्नो धनीका लागि परिचित छ सांस्कृतिक सम्पदा, परम्परा र चाडपर्वहरू।
ऐतिहासिक स्थानहरू
विश्वभरका हाम्रा ऐतिहासिक ठाउँहरू
चोचाङ्गे समाज समुदाय ऐतिहासिक स्थलचिन्हहरूसँग गाँसिएको छ जुन सांस्कृतिक र आध्यात्मिक मूल्य।
भौगोलिक क्षेत्र अध्ययन
नेपालमा विविध जात जातिहरुको मिश्रित वसोवास रहेका छन । नेपालमा वहुसंख्य...
चोचाङ्गी मगरको बसोवास गरिएको ठॉउको नामकरण
क) म्याग्दी जिल्ला १) खिवाङ्ग२) मराङ्ग३) कल्लेनी४) मुदी५) खो...
चोचाङ्गी थरको नामकरणको दस्तावेज
चोचाङ्गी समाज नेपालले चोचाङ्गी थरको नामकरण कसरी रहन गयो ? भन्ने एतिहास...