Our Events
Our Events
आगामी कार्यक्रमहरू
हाम्रो आगामी कार्यक्रमहरूमा सामेल हुनुहोस्
चाेचाङ्गी समाज नेपालले आफ्नो समुदाय र संस्कृति संरक्षण, प्रवर्द्धन, र सामाजिक एकताका लागि विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ। हालै सम्पन्न यस कार्यक्रमले स्थानीय समुदायलाई एकताबद्ध गर्दै सामाजिक सेवामा योगदान पुर्याउने मुख्य उद्देश्य बोकेको थियो।